६२/६३ को आन्दोलनको एजेन्डा धर्म निरपेक्षता थिएन: कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले २०६२ र ६३ को आन्दोलनमा धर्म निरपेक्षताको बिषय कहि कतै नउठेको भन्दै बिदेशी प्रभाव, दबाब र पैसाको प्रलोभनमा धर्म निरपेक्षता लादिएको बताएका छन् । हिन्दुत्व जनजागरण अभियान अन्तर्गत काठमाडौंको बुढानिलकण्ठ नगर समितिद्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्र चाहने तर जुनसुकै पार्टी र बिचार निकट भएकाहरुले राप्रपाको अभियानमा … Continue reading ६२/६३ को आन्दोलनको एजेन्डा धर्म निरपेक्षता थिएन: कमल थापा